फोकस

  २०७४ मंसिर ४ गते १८:५०     पवन तिमिल्सिना

काठमाडौं । भारतले चिनी र मलको आयातमा अघोषित नाकाबन्दी लगाएको छ । भारतीय रेलवे बोर्डले रेलवेको पुनर्निर्माणको हवाला दिदैँ सामान बोक्ने र्‍याकमा प्रतिबन्ध लगाएको छ । भारतले रेलवे र्‍याकमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजार...

  २०७४ मंसिर ४ गते १७:३७     विकासन्युज

काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि बोलाइएको मेगा बैंकको विशेष साधारणसभा स्थगित भएको छ । यता टुरिजम् डेभेलपमेण्ट बैंकको साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ...

  २०७४ मंसिर ४ गते १७:३०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको सञ्चालन समितिले पराजुलीलाई सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको छ । कम्पनीले पराजुलीलाई...

  २०७४ मंसिर ४ गते १४:३७     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलगतै बन्ने वामपन्थी गठवन्धनको सरकारले रक्सौल अमलेखगन्ज पाइपलाइन सम्झौता रद्ध गर्ने बताएका छन् । पाइपलाइन सम्झौतामा भएका कतिपय विषय मुलुकहितमा नभएको बताउदै उनले सकेसम्म...

  २०७४ मंसिर ४ गते १४:२१     विकासन्युज

काठमाडौं । निर्माणधिन ४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछिको वर्षदेखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक १ अर्ब रुपैयाँ बढी थप लाभांश पाउने भएको छ । हाल निर्माणधिन १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी,...

  २०७४ मंसिर ४ गते १२:२०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४.६ प्रतिशत बढेको छ । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ९२ अर्ब ६७ करोड रुपैयाँ बढेको छ ।...

  २०७४ मंसिर ४ गते ११:०२     विकासन्युज

काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट मंसिर २६ गतेदेखि बिजुली उत्पादन सुरु हुने भएको छ । नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण भएको आयोजनाको काम सम्पन्न भएको छ । आयोजनाबाट आउदो मंसिर २६ गते मंगलबारदेखि...

  २०७४ मंसिर ४ गते ७:००     विकासन्युज

काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । सुनचाँदी व्यवसायीले मंसिर महिनालाई आफ्नो व्यवसायको विशेष सिजनका रुपमा लिने गर्दछन् । तर, यो मंसिरमा भने सुनको कारोबार घटेको छ । गत वर्षको मंसिर महिनामा दैनिक...

  २०७४ मंसिर ३ गते १९:००     पवन तिमिल्सिना

काठमाडौं । सरकारले भारतसँग कन्टेनर बाहक रेल र्‍याक बढाउन र अलपत्र कन्टेनरका सामान हल्दिया बन्दरगाहमा स्थानान्तरण गर्न माग गरेको छ । नेपालका लागि आयात गरिएका ८ सय भन्दा बढी कन्टेनरहरु कलकत्ता बन्दरगाहमा अड्किएपछि आइतबार...

  २०७४ मंसिर ३ गते १७:१६     नारायण पौडेल

काठमाडौं । नेपाल टेलिकमबाट धरहरा पुननिर्माणको जिम्मेवारी खोसिएको छ । मन्त्रिपरिषदले टेलिकमसँग धरहरा बनाउने जिम्मेवारी खोसेर राष्ट्रिय पुननिर्माण प्राधिकरण दिएको हो । ‘शुक्रबार मन्त्रिपरिषद कार्यालयबाट धरहरा पुननिर्माणको जिम्मेवारी पुननिर्माण प्राधिकरणलाई दिएको सम्बन्धी पत्र आएको...

  २०७४ मंसिर ३ गते १६:४६     विकासन्युज

पछिल्ला वर्षमा विदेशी पर्यटकलाई लक्षित गरि ठूलो लगानीमा धेरै होटलहरु खुल्दैछन् । ती होटलका पूर्वाधार निर्माणको काम भईराखेको छ । यसैबीच १२० कोठा भएको अन्नपूर्ण होटलले पनि क्षमता विस्तार गरी २०० कोठाको बनाउने तयारी...

  २०७४ मंसिर ३ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनासंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । विद्युत प्राधिकरणले प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसंग पीपीए गरेको...

  २०७४ मंसिर ३ गते १४:३५     विकासन्युज

काठमाडौं । सडक विभागले कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो ।...

  २०७४ मंसिर ३ गते १२:५४     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ आइतबार छेडिएको (ब्रेक थ्रु) छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत...

  २०७४ मंसिर ३ गते १०:१७     विकासन्युज

काठमाडौं । ९९ प्रतिशत बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेकामध्ये ९९ प्रतिशत बाणिज्य बैंकहरुको ईपीएस घटेको हो । अधिकाँश बैंकको नाफा...

  २०७४ मंसिर २ गते १३:३७     विकासन्युज

काठमाडौं । बुढीगण्डकी जलसाययुक्त आयोजनाले डुवानबाट प्रभावित हुने गोरखाका जग्गाधनीलाई मुआब्जा लिन बोलाएको छ । जिल्ला प्रशासन कार्यलय गोरखामार्फत बुढीगण्डकी आयोजना विकास समितीले साविकका फुजेल, नाम्जुङ, बुंकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुआर्वाङ...

  २०७४ मंसिर २ गते ८:००     विकासन्युज

काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कास्कीको वेगनास र रुपातालमा पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन संभाव्यता अध्ययन गर्ने भएको छ । जाइकाले पम्पस्टोरेजको प्रारम्भीक अध्ययन गर्न लागेको हो । अध्ययनका लागि प्राविधिक...

  २०७४ मंसिर १ गते १८:४९     पवन तिमिल्सिना

काठमाडौं । के तपाईंले गएको स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभो ? भोट खसालेबापत कति रकम पाउनुभयो ? अधिकांश मतदाताले एक रुपैयाँपनि नलिई भोट खसाले । मत खसाल्न जाँदा उल्टै मतदाताले आफ्नो गोजीबाट बाटो खर्च...

  २०७४ मंसिर १ गते १७:३८     पवन तिमिल्सिना

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधीमुल संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सरकारलाई सुझाव दिएको छ । शुक्रबार आन्तरिक राजश्व विभागद्वारा छैठौं कर दिवसका अवसरमा आयोजित कार्यक्रममा महासंघले करको प्रशासकिय पुनरावलोकन र...

  २०७४ मंसिर १ गते १५:१३     विकासन्युज

काठमाडौं । नेपालमा कम्पनीहरुको स्तर निर्धारण (रेटिङ) को काम गर्न केयर रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको हाे। हाल नेपाल...