फोकस

  २०७५ पुष ९ गते १६:०३     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्य र सोसँगै बढेको अन्य देशका मुद्राको मूल्यको प्रभावले चालु आर्थिक वर्षको पहिलो चौमासमा नेपालको विप्रेषण आप्रवाहमा उत्साहजनक सुधार देखिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशत वृद्धि भई...

  २०७५ पुष ९ गते १५:०८     विकासन्युज

काठमाण्डौ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले भारत सरकारले नेपालको बिजुली जस्ले उत्पादन गरेपनि खरिद गर्ने निर्णय गर्नु नेपालको जीत भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले यस्तो...

  २०७५ पुष ९ गते १४:४१     विकासन्युज

काठमाण्डौ । प्रतिनिधि सभा अन्तगरतको उद्योग, बाणिज्य तथा श्रम समितिले विदेशमा रहेका कानूनी र गैर कानूनी घरेलु कामदारको संख्या पत्ता लगाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति बिमल श्रीवास्तवले सरकारलाई यस्तो...

  २०७५ पुष ९ गते १४:००     विकासन्युज

सञ्जीव सुब्बा नेशनल बैंकिङ इन्सिच्युड (एनबीआई)का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । थाइल्यान्डस्थित अमेरिकन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका सुब्बाले एनबीआईमा आउनुअघि थाइल्यान्डको वेभस्टार विश्वविद्यालयको कार्यकारी निर्देशकको रुपमा समेत काम  गर्नुभएकाे थियाे ।...

  २०७५ पुष ९ गते १२:३७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनामा लेनदेन भएको आरोप अस्वीकार गरेकी छिन् । मन्त्री मगरले आफु मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको भन्दै मन्त्रालयले उच्च गतिमा काम गरिरहेको बताएकी हुन् ।...

  २०७५ पुष ९ गते ११:४९     खेमराज श्रेष्ठ

काठमाडौं । नागिडाडा आन्तरिक विमानस्थलको काम सुस्त गतिमा अघि बढेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग्याउन बनाउन लागिएको सो विमान स्थलको कार्यप्रगति हुन सकेको छैन । नागरिक उड्यान प्राधिकरणले विमानस्थलको क्षेत्र निर्धारण...

  २०७५ पुष ९ गते ८:२८     विकासन्युज

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ बैंक(फेड)का अध्यक्षलाई हटाउने तयारी थालेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाद बढेपछि रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजीनामा गरेको केहि हप्तापछि नै अमेरिकी...

  २०७५ पुष ८ गते २१:२८     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेर भाग्न लागेको इटालियन कम्पनी पुनः काममा फर्कन तयार भएको छ । ठेक्का तोडेको पत्र लेखेर स्वदेश फर्कन लागेको कम्पनीले सो पत्र फिर्ता लिएको हो । ‘ठेक्का तोडेको...

  २०७५ पुष ८ गते १७:५८     विकासन्युज

काठमाडौं । तराई मधेश र पहाडको सिधा दुरी धेरै नभएपनि भौगोलिक अवस्थितीले निकै टाढा रहेको अनुभूति दिलाईरहेको छ । यतिबेला काठमाडौं र तराईलाई जोड्ने चार विकल्प छन, पहिलो हो नारायणगढ मुग्लिन हुँदै नागढुंगा सडक,...

  २०७५ पुष ८ गते १७:५७     विकासन्युज

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थल निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तीब्र गतिमा काम अघि बढाएको हो । अहिले हवाई...

  २०७५ पुष ८ गते १५:०६     विकासन्युज

काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३२.२४ अंकले बढेको छ । लामो समयपछि नेप्से परिसूचकमा रेकर्ड बनेको छ । आज २.७७ प्रतिशतले परिसूचक बढ्दा ११९८.१८ अंकमा पुगेको छ । नेपाल स्टक...

  २०७५ पुष ८ गते १३:४६     राजाराम न्याैपाने

काठमाडौँ । मुलुकका ७ प्रदेशमा १९ वटा औद्योगिक क्षेत्र स्थापना हुने भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यसको आवश्यक तयारी गरिरहेको छ । १९ वटा औद्योगिक क्षेत्रका लागि १६ हजार ८२३ विगाहामा जमिन उपयोग हुने...

  २०७५ पुष ८ गते १३:१६     विकासन्युज

काठमाण्डौ । बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेको छ । आज पत्रकार सम्मेलन गरी बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले परिमार्जित निर्देशिकाको बारेमा स्पष्ट पारेका छन् । सो अवसरमा उनले भने– परिमार्जित सम्पत्ति बीमा...

  २०७५ पुष ८ गते ८:२५     विकासन्युज

डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका निमित्त अध्यक्ष समेत रहनुभएका गोविन्दप्रसाद ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । ढकालकै नेतृत्वमा पोखरामा तात्कालिन अवस्थामा क्षेत्रीय रुपमा रहेको गरिमा विकास बैंकले राष्ट्रियस्तरमा रुपान्तरण भई देशभर शाखा...

  २०७५ पुष ६ गते १३:४०     खेमराज श्रेष्ठ

काठमाडौं । स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेटले २ लाख लाइसेन्स छपाई गरेको छ । ६ लाख लाइसेन्स छाप्ने जिम्मा लिएकोमा कर्पोरेटले २ लाख कार्ड छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो...

  २०७५ पुष ६ गते १२:३१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले ब्यादर घटाउने सहमति गरेको भोलिपल्ट शुक्रबार डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले पनि ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गर्ने...

  २०७५ पुष ६ गते १०:४०     विकासन्युज

काठमाडौं । विप्रेषण कारोबारमा हिमालयन बैंकले ४९ करोड रुपैयाँ गुमाएपछि यस्तै व्यवसाय गर्दै आएका कम्पनीहरु तनावमा परेका छन् । साथै, विप्रेषण कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले ६ महिनाअघि जारी गरेको निर्देशन पालना...

  २०७५ पुष ६ गते ८:३५     खेमराज श्रेष्ठ

काठमाडौं । निम्न आय भएका व्यक्तिहरुको प्रमुख सपिङ सेन्टर भृकुटीमण्डप खुल्ला बजारको स्वरुप परिवर्तन हुने भएको छ । सरकारले खुल्ला बजारलाई व्यवस्थित बनाउँदै स्वरुप परिवर्तन गर्ने भएको हो । बजारको स्वरुपबारे मंसिर २६ गते...

  २०७५ पुष ५ गते १६:५८     विकासन्युज

काठमाडौं । पुर्व गर्भनर तिलक रावल। उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो । आयोगले नेपाल राष्ट्रा...

  २०७५ पुष ५ गते १६:५५     विकासन्युज

काठमाडौं । बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर सिंगल डिजिटमा झार्ने सहमति गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम गर्ने निर्णय गरेको हो । बैंकरबिच...