फोकस

  २०७५ मंसिर २५ गते १७:०६     विकासन्युज

काठमाडौं । ‘सन २००८ को महामन्दी ताका जर्मनीमा बैंकहरुमा सर्वसाधारण पैसा लिन लाइन लागेका थिए, सरकारले संकट निम्तिने देखेपछि बैंकहरुले पैसा नदिए आफुले दिने घोेषणा गरिदियो, त्यो घोषणाकै कारण संकट समाधान भयो, अहिले नेपाली...

  २०७५ मंसिर २५ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको रिजर्भेसनका कारण ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ सेवा उपलब्ध गराउने व्यवस्था गर्न नसकेको आरोप लगाएका छन् । अर्थ समितिले नेपालको पुँजीबजारको समस्या र समाधानका उपायको...

  २०७५ मंसिर २५ गते १२:०८     विकासन्युज

काठमाडौं । दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत् आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत् भुक्तानी सेवा समेत उपलब्ध गराएको छ । कार्यालयले मंगलबारदेखि सेवाग्राहीले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा...

  २०७५ मंसिर २५ गते ९:०१     विकासन्युज

काठमाडौं । घाेषित रूपमा १३ प्रतिशत व्याज दिने भनिए पनि बैंकहरूले १३.५ प्रतिशतसम्म व्याज दिन थालेकाे वित्त कम्पनीहरूकाे  संगठन नेपाल वित्तीय संस्था संघले जनाएकाे छ । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज...

  २०७५ मंसिर २४ गते २०:०४     विकासन्युज

नयाँदिल्ली । रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् । वित्तीय क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा केन्द्र सरकारकाे चर्काे हस्तक्षेपपछि पटेल राजीनामा दिएकाे बताइएकाे छ । साना तथा मझाैला व्यवसाय ऋण, तरलता...

  २०७५ मंसिर २४ गते १७:०७     विकासन्युज

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने ४२ फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड विगो दावीसहित अदालतमा मुद्दा दायर गरेको छ । विभागले विगत ७ माहिनाको अवधीमा विभिन्न ४२ वटा फर्महरुका विरुद्ध ५...

  २०७५ मंसिर २४ गते १६:३३     विकासन्युज

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश मंगलबारबाट औपचारिक रुपमा लागू हुने भएको छ । सरकारले ल्याएको उक्त ऐनसम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरी सोमबार राजपत्रमा प्रकाशित भएपछि मंगलबारदेखि औपचारिक रुपमा लागू हुने भएको हाे । यो...

  २०७५ मंसिर २४ गते १३:३४     खेमराज श्रेष्ठ

काठमाडौं । लोकसेवा आयोगले न्यायसेवा तर्फ सहसचिव, उपसचिव र अधिकृतको विज्ञापन खुलाउने भएको छ । आयोगले न्यायसेवा तर्फ करिब ३ सय जनाको विज्ञापन खुलाउने तयारी गरेको हो । आयोगले पठाएको पत्र अनुसार न्याय सेवा...

  २०७५ मंसिर २४ गते १३:१०     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले ३६ करोडको नयाँ बखेडा झिकेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायीत्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैंयाँ अतिरिक्त भुक्तानी मागेको थियो...

  २०७५ मंसिर २४ गते ८:२८     विकासन्युज

काठमाडौं । सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचारको अभियोग लागेकाहरुका पक्षमा नेपाल निर्माण व्यवसायी महासंघ र इञ्जिनियर्स एसोसियसन उभिएका छन् । महासंघ र एसोसियसनले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै सिक्टा सिँचाई आयोजनाका अभियुक्तहरुका पक्षमा आफुलाई खडा...

  २०७५ मंसिर २३ गते १८:३३     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक ११ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले विभिन्न २० आधार समेत पेस गर्दै यतिबेला सेयर किन्न उत्तम समय भएको जनाएको...

  २०७५ मंसिर २३ गते १६:५०     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेकाे छ। सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेपछि नेपालकाे...

  २०७५ मंसिर २३ गते १३:३२     राजाराम न्यौपाने

काठमाडौँ । नेपाली पानी काेरियामा प्रतिलिटर ६१ हजार रुपैंयासम्ममा निर्यात हुने गरेकाे पाइएकाे छ । व्यापार तथा निकासी केन्द्रकाे तथ्याङ्क अनुसार अार्थिक वर्षमा आर्थिक वर्ष २०७४/७५ मा दक्षिण काेरियामा २० लिटर पानी निर्यात गर्दा...

  २०७५ मंसिर २३ गते ८:३१     विकासन्युज

पोषक राज पौडेल सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका पौडेलले त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका थिए भने शिक्षण पेशा र...

  २०७५ मंसिर २२ गते ११:२४     मञ्जरी पाैडेल

काठमाडौं । शिर्षक पढेर तपाईलाई पत्याउन गाह्रो होला । तर यो भ्रम होइन, यथार्थ हो । समय बदलिएको छ । मानिस धनी भएका छन् । आकांक्षा बढेको छ । उनीहरुको दैनिकीमा ठूलो परिवर्तन देखिएको...

  २०७५ मंसिर २२ गते १०:४०     ओमप्रकाश घिमिरे

पाँचथर जिल्ला चरिभन्ज्याङ्गमा रहेको पाथीभरा टि स्टेट प्रा लि. अर्गानिक प्रमाणित भएको चिया उद्योग हो । यसलेले अघिल्लो वर्षसम्म पुरानो प्रविधिबाट प्रसोधन गर्दा वार्षिक पाँच हजार केजी चिया उत्पादन गर्दथ्यो । तर यो वर्ष...

  २०७५ मंसिर २१ गते १७:१७     विकासन्युज

काठमाडौं । सिक्टा सिंचाइ आयोजनामा भ्रष्ट्राचार भएको प्रमाणित भएपछि २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ । २ अर्ब माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोजनाकाे नहर भत्किएको,...

  २०७५ मंसिर २१ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसेललाई लाभकर लैजान दिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको अनुमतिको बचाउ गरेको छ । बैंकले एनसेललाई लाभांश लैजान दिनू भन्ने सन्दर्भमा सर्वोच्च अदालतबाट आदेश जारी भएको र मन्त्रालय र...

  २०७५ मंसिर २१ गते १०:००     डोमी शेर्पा

काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे...

  २०७५ मंसिर २१ गते ८:०६     विकासन्युज

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नेपाल सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको  प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका सात प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई बोलाएको छ । बैंकले त्यस्तो कर्जा लिनका लागि आफ्नो...