गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

  २०७७ पुष १४ गते १४:५६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

कम्पनीकाे आज(पुस १४ गते) मात्रै साे मात्राकाे सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.