वित्त

  २०७८ पुष १८ गते १०:४०     सन्तोष रोकाया

काठमाडौं । नेपाल सरकारले वित्तीय साक्षरता तथा पहुँचमा विशेष प्राथमिकता दिएको बताउँदै आएपनि अहिलेसम्म देशभरका नागरिक बैंकिङ पुहँचमा पुग्न सकेका छैनन् । स्थानीय सरकार आएपछि देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारको नीति...

  २०७८ पुष १६ गते १८:३५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । परिसंघले एक कार्यदल नै गठन गरेर बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र...

  २०७८ पुष १६ गते १८:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई वाणिज्य बैंकलाई पनि धितोपत्र व्यवसाय गर्न अनुमति दिन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका...

  २०७८ पुष १६ गते १८:०८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई संस्थापक सेयर धितोमा राखेर कर्जा पाउने व्यवस्था गर्न सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका...

  २०७८ पुष १६ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बैंकका सञ्चालकको बैठक भत्ता बढाउन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई...

  २०७८ पुष १६ गते १७:४२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बाध्यात्मक मर्जरको नीति नल्याउन सुझाव दिएको छ । सिविफिनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाध्यात्मक मर्जरको नीति नल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको...

  २०७८ पुष १६ गते १७:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको संचालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको संचालन गरेको हाे । यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश १...

  २०७८ पुष १६ गते १७:०३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया...

  २०७८ पुष १६ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट हुने आयातको सिमा घटाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै भारतीय रुपैयाँमा खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाइएको जनाएको हो । यसअघि भारतबाट...

  २०७८ पुष १६ गते १६:१२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो...

  २०७८ पुष १६ गते १५:१९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद...

  २०७८ पुष १६ गते १५:१२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सविफिनले राष्ट्र बैंकले विभिन्न नीति...

  २०७८ पुष १६ गते १३:२१     विकासन्युज

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित...

  २०७८ पुष १६ गते १२:५५     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोकाे लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज...

  २०७८ पुष १६ गते १२:४३     विकासन्युज

ाशशकाठमाडौं । ‘आइएमई पे’ वालेटमार्फत चन्द्रागिरीकाे टिकट बुकिङ्ग गर्दा ३० प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ जाडो मौसमलाई लक्षित गरी उक्त क्यासब्याक अफर ल्याएको जनाएको...

  २०७८ पुष १६ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको...

  २०७८ पुष १६ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको...

  २०७८ पुष १५ गते १८:१३     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत...

  २०७८ पुष १५ गते १६:५४     विकासन्युज

जनकपुर । प्रदेश नं.२ सरकारले घर तथा सम्पत्ति बीमालाई अनिवार्य रुपमा अगाडि बढाउने भएको छ । प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले प्रदेशमा सो बीमालाई अनिवार्य रुपमा अगाडि बढाउन आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र...

  २०७८ पुष १५ गते १६:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि आज पुन: कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की...