गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे, सम्हाले कार्यभार

  २०७८ माघ २० गते १५:५९     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । घिमिरेले आगामी ४ वर्षसम्म संस्थाको संस्थाको सीईओ पदमा रहेर कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.