वित्त

  २०७९ पुष ४ गते १८:३७     विकासन्युज

काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो ।...

  २०७९ पुष ४ गते १८:२७     विकासन्युज

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा...

  २०७९ पुष ४ गते १७:४२     विकासन्युज

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द...

  २०७९ पुष ४ गते १६:४७     विकासन्युज

काठमाडौं ।  चालू आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिना सम्ममा बैंकहरुले कुल ५९ अर्ब ९१ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले कात्तिक महिनामा असोजको तुलनामा ४३...

  २०७९ पुष ४ गते १४:१२     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस...

  २०७९ पुष ४ गते १३:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्तले ग्राहकलाई कृषि सम्बन्धी तालिम दिएकाे छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिन्धुलीको भिमान र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आवद्ध ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तथा व्यवसायिक बाख्रापालन तालिम प्रदान गरेको...

  २०७९ पुष ४ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना बीमाका बीमितहरुलाई दावी भुक्तानी लिन ताकेता गरेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरुका छाता संगठन उक्त संघले दावी भुक्तानी लिन कागजागत नबुझाएका दावीकर्ताहरुलाई आवश्यक कागजात बुझाउन ताकेका गरेको...

  २०७९ पुष ४ गते १२:२३     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं सेयर मार्के सम्म पहुँच पुर्याउने उद्धेश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आईपिओ जारी गर्ने...

  २०७९ पुष ४ गते १२:२२     सीआर भण्डारी

काठमाडौं । सरकारको मुख्य लगानी रहेका ४४ वटा संस्थान वा कम्पनीहरु सञ्चालनमा छन् । जसमा नेपाल सरकारको सेयर स्वामित्व बहमुत छ । सेवा तथा वस्तु उपलब्ध गराउने, आर्थिक विकास गराउने, देशमा छरिएर रहेको पूँजीको...

  २०७९ पुष ४ गते १२:०९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१, अन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएकाे हाे । दक्षिण...

  २०७९ पुष ४ गते ११:१५     विकासन्युज

विवेक बन्दु न्यौपाने मेगा बैंक प्रदेश १ का प्रमुख र नेपाल बैंकर्स संघका प्रदेश १ अध्यक्ष हुन् । वि.स २०६२ सालदेखि बैंकिङ्ग करियर सुरु गरेका न्यौपानेले बैंकिङ जबको सुरुवात नेपाल बैंकबाट गरेका हुन् । प्रदेश...

  २०७९ पुष ४ गते १०:४८     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७९ पुष ४ गते १०:१३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने...

  २०७९ पुष ४ गते ८:५६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको...

  २०७९ पुष ४ गते ७:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो । नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको...

  २०७९ पुष ४ गते ७:०२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले पुस २५ गतेका लागि २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...

  २०७९ पुष ३ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपालको तीन वाणिज्य र एक विकास बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाएका छन् । ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाउनेमा सिदार्थ, सनराइज, मेगा र मुक्तिनाथ विकास बैंक रहेका छन् । नेपाल चार्टर्ड...

  २०७९ पुष ३ गते १८:१७     विकासन्युज

काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ पुष ३ गते १७:०४     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो । गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ...

  २०७९ पुष ३ गते १६:१०     विकासन्युज

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । बैंकको नयाँ एप्लीकेशन एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो । अपग्रेड भएको एपले ग्राहकलाई मोबाईल र वेब उपकरणबाट सहजै...