शिक्षा

  २०७७ पुष १६ गते ९:१७     विकासन्युज

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय...

  २०७७ पुष १५ गते १३:५५     विकासन्युज

गाेरखा । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ...

  २०७७ पुष १५ गते १२:४८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे छ । बाेर्डले बुधबार सुचना जारी गर्दै २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे हाे । उक्त सूचनाअनुसार आवेदन फारमकाे शुल्क पाँच सय रहेकाे छ...

  २०७७ पुष १५ गते १०:११     विकासन्युज

चितवन । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा...

  २०७७ पुष १५ गते ९:२०     विकासन्युज

इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय...

  २०७७ पुष १२ गते १७:४०     विकासन्युज

काठमाडौं । “एकै पटक कक्षा ५ मा भर्ना गरेर विद्यालय शिक्षा शुरु गरेको यहाँ कोही हुनुहुन्छ ?” सभाकक्षमा एकाएक सुनिएको यो प्रश्नको जवाफमा “म छु” भन्ने कोही देखिएन । कसैको हात नउठेको देखेपछि दायाँबायाँ...

  २०७७ पुष १२ गते १२:५०     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि...

  २०७७ पुष ९ गते ९:२०     विकासन्युज

डाेटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका...

  २०७७ पुष ८ गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाण्डौँको बसुन्धारास्थित साउथवेस्टन स्कुलले अर्को अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड स्कुलले प्राप्त गरेको हो । शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द (इन्सिड) र कला,...

  २०७७ पुष ३ गते २०:३१     विकासन्युज

काठमाडाैं । अछामकाे मेल्लेख गाँउपालिकमा पूर्वाधार व्यवस्थापन प्रणाली ई सिफारिस सम्बन्धी ३ दिने तालिम सम्पन्न भएकाे छ । गाँउपालिकामा हुने गरेका सबै गतिविधि डिजिटल प्रबिधिबाट गराउनकाे लागि त्यहाँका नागरिकलाई साे सम्बन्धी तालिमकाे दिइएकाे हाे । यससँगै नागरिकहरुले...

  २०७७ पुष १ गते १५:२७     विकासन्युज

काठमाडौं । क्लाउड कम्पुटिङ्गको प््रायोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले...

  २०७७ पुष १ गते ९:०९     विकासन्युज

तनहुँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको छनोटमा नमूना विद्यालयका रूपमा घोषित तनहुँ आँबुखैरेनीमा रहेको रामशाह माविका दुई दर्जन शिक्षक शिक्षिका पीडित भएका छन् । कोभिड–१९ को महामारीले विश्व प्रभावित भएका बेला प्रधान अध्यापक...

  २०७७ मंसिर ३० गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ गतेसम्म अनलाइन मार्फत्...

  २०७७ मंसिर ३० गते १८:१७     विकासन्युज

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसँग सहकार्य गर्ने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र (क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागी दुई संस्थाले सहकार्य गर्ने भएका...

  २०७७ मंसिर २५ गते ८:१०     विकासन्युज

कर्णाली ।  नेपालमा सबैभन्दा  विश्वसनीय मानिएकाे लोकसेवा आयोगको परीक्षामा पनि बेथितिहरू माैलाउन थालेका छन् । सरकारी जाखिर खाने रूची भएका तर क्षमता नभएकाे मानिसहरूले लाेकसेवाकाे परीक्षामा खेताला लगाउन थालेका छन् । धनी बा-आमाका बिग्रेका...

  २०७७ मंसिर २४ गते २१:३३     विकासन्युज

काठमाडाैं । सङ्घीय सांसद जीवनराम श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं ५ छोकडोल सीतापाइलामा मुनाफारहित सामुदायिक शिक्षण संस्था सिर्जना कलेज अफ फाइन आर्टस भवनकोे शिलान्यास गरेका छन् । साढे दुई रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको...

  २०७७ मंसिर २४ गते १०:३०     विकासन्युज

काठमाडाैं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा...

  २०७७ मंसिर २३ गते १६:३८     विकासन्युज

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो...

  २०७७ मंसिर २२ गते ११:४९     विकासन्युज

मान्म । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका...

  २०७७ मंसिर २१ गते २०:१३     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि आठसम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन...