शिक्षा

  २०७७ माघ ५ गते २०:५३     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको १४औं इक्यान मेलामा ४५ हजार विद्यार्थी तथा अभिभावक भर्चुअल रुपमा सहभागी भएका छन् । कोभिड-१९ को महामारीका कारण यस वर्षको मेला अनलाइन माध्यमबाट गरिएको उक्त...

  २०७७ माघ ५ गते १२:५५     विकासन्युज

चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र...

  २०७७ माघ ५ गते ११:५५     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले शिक्षा मानव जीवनका लागि बरदान भएकाले कुनै पनि बहानामा बालबालिका यसबाट वञ्चित हुन नहुने बताएका छन् । भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा...

  २०७७ माघ ५ गते १०:०४     विकासन्युज

काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले वि.सं. २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति...

  २०७७ माघ ४ गते १२:४४     विकासन्युज

काठमाडाैं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय भाैतिक रुपमा आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं...

  २०७७ माघ ३ गते १५:०६     विकासन्युज

काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न...

  २०७७ माघ ३ गते ११:०४     विकासन्युज

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले वर्षेनी गर्दै आएको शैक्षिक मेला शुक्रबारदेखि शुरु भएको छ । कोभिड १९ महामारीका कारण इक्यान्ले मेला अनलाइन माध्यमबाट शुरु गरेकाे छ । शुक्रबारबाट शुरु भएको मेला माघ...

  २०७७ माघ १ गते १५:२६     विकासन्युज

जुम्ला । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो । यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ । विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको...

  २०७७ पुष २९ गते १४:५७     विकासन्युज

काठमाडाैं । नेपालमा इन्जिनीयरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा डा भोला थापाद्वारा लिखित ‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ अङ्ग्रेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा थापाले नर्वेली...

  २०७७ पुष २९ गते ९:२३     विकासन्युज

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक...

  २०७७ पुष २८ गते १८:२४     विकासन्युज

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुलेबेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातकतह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो । कोरोना महामारीको कारण हाल...

  २०७७ पुष २७ गते १३:४३     विकासन्युज

काठमाडाैं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक तीन हजारका...

  २०७७ पुष २७ गते १०:०१     विकासन्युज

काठमाडाैं । विद्यार्थीहरूमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच सम्झाैता भएकाे छ । सोसम्बन्धी सम्झौतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसको तर्फबाट संस्थापक सदस्य रामेश्वर अर्यालले आइतबार हस्ताक्षर गरेका छन्...

  २०७७ पुष २६ गते १३:४७     विकासन्युज

काठमाडाैं । सङ्घीय सरकारबाट घोषित नमूना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमूना घोषितपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक तथा अभिभावकका आत्मबल वृद्धि भएको अनुभव गरिएको...

  २०७७ पुष २६ गते ११:३६     विकासन्युज

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेजले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात गरेकाे छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको...

  २०७७ पुष २६ गते १०:०३     विकासन्युज

काठमाडौं । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । यसबाट विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै...

  २०७७ पुष २६ गते ९:२०     विकासन्युज

म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको...

  २०७७ पुष २४ गते १६:४४     प्रकाश सिलवाल

काठमाडाैं ।  कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा...

  २०७७ पुष २४ गते १२:५८     विकासन्युज

तम्घास । विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७...

  २०७७ पुष २२ गते १५:२५     विकासन्युज

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन...