शिक्षा

  २०७७ मंसिर २१ गते १७:३२     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई कारबाही गर्ने भएको छ । मन्त्रालयले मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल...

  २०७७ मंसिर २१ गते १६:००     विकासन्युज

फुङलिङ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा...

  २०७७ मंसिर २१ गते ११:१९     विकासन्युज

तारकेश्वर । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को...

  २०७७ मंसिर २१ गते १०:५५     विकासन्युज

काठमाडाैं ।  कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ...

  २०७७ मंसिर १९ गते २०:०१     विकासन्युज

काठमाडौं । सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तराष्ट्रिय स्तरको “समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” को स्थापना गरेको छ । काठमाडौंको बनस्थलीस्थित रहेको समृद्धि स्कूल/कलेजले सुचना तथा सञ्चार प्रविधिसंग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि...

  २०७७ मंसिर १८ गते १७:००     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता अन्तर्गत रुद्र प्रसाद वस्तीलाई पाँच लाखकाे बीमा दावी रकम भुक्तानी प्रदान गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगका सहकार्यमा बैंकले उच्चतम ब्याजदरका साथ एघार लाखसम्मको बीमा सुविधा उपलब्ध गराउदै आईरहेको छ...

  २०७७ मंसिर १७ गते १२:००     विकासन्युज

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन...

  २०७७ मंसिर १७ गते १०:२४     विकासन्युज

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव...

  २०७७ मंसिर १६ गते १६:२२     विकासन्युज

काठमाडाैं । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेज तथा क्याम्पसहरुका विद्यार्थीहरुका परीक्षा उत्तरपुस्तिका सम्बन्धित क्याम्पसमा नै जाँचिने भएका छन् । त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहलले यसपटक सम्बन्धित कलेजकाे उत्तरपुस्तिका साेही कलेजमै जाँचिने बताएका हुन् । उनले त्रिविले पठाएकाे...

  २०७७ मंसिर १६ गते १६:०९     विकासन्युज

काठमाडाैं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड...

  २०७७ मंसिर १६ गते १२:०६     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा ५० लाख...

  २०७७ मंसिर १६ गते १०:२२     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका...

  २०७७ मंसिर १६ गते ९:११     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्विविद्यालयले एक विज्ञप्ती जारी गर्दै आफु अन्तर्गतकाे सबै क्याम्पस, विभाग र स्कुलहरुलाई स्थानिय निकायले...

  २०७७ मंसिर १५ गते ९:५१     विकासन्युज

कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई...

  २०७७ मंसिर १४ गते १६:२२     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको...

  २०७७ मंसिर १४ गते १३:२३     विकासन्युज

काठमाडाैं । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भएपनि...

  २०७७ मंसिर १३ गते १८:१४     विकासन्युज

काठमाडाैं । सरकारले ३९५ वटा अस्पतालहरूकाे  मंसिर १५ गते शिलान्यास गर्ने भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा वाेलीले शनिवार सचिवालय बैठकमा पेस गरेकाे राजनीतिक प्रतिवेदनमा उक्त कुरा लेखिएकाे छ । ‘इतिहासमै पहिलो पल्ट, स्वास्थ्य...

  २०७७ मंसिर १३ गते १७:०५     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा,...

  २०७७ मंसिर १३ गते १४:५७     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प...

  २०७७ मंसिर १३ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार काठमाडौं चण्डोलस्थित उनकै...