शिक्षा

२०७४ चैत ८ गते ७:२१

काठमाडौं । शिक्षामा व्यापार भएको भन्दै निजी क्षेत्रबाट सञ्चाललित विद्यालयहरुको चर्को आलोचना हुँदै आए पनि यस क्षेत्रमा निजी क्षेत्रको लगानी, विद्यार्थीको संख्या र यस क्षेत्रमा सिर्जना भएको रोजगारी उल्लेख्य रहेको पाइएको छ । निजी...

२०७४ चैत ६ गते १९:४५

काठमाडौँ । आउदो बिहीबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ८५ हजार ५८६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाका लागि...

२०७४ चैत ६ गते १५:१३

काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि...

२०७४ फागुन ३० गते १४:४५

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिएको छ । बैंकले नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी...

२०७४ फागुन २४ गते १५:१७

काठमाडौं । शिक्षा विभागले ४ हजार १ सय ३५ वटा सामुदायीक र प्राइभेट विद्यालयलाई प्लस टुमा सम्बन्धन दिएको छ । २०७२ सालमा ३ हजार ६ सय ७३ वटा प्लस टुमा सम्बन्धन पाएका थिए ।...

२०७४ फागुन २३ गते २०:०२

भक्तपुर । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी...

२०७४ फागुन १७ गते १७:२९

काठमाडौँ । अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन् । कानून संकाय डिनको कार्यालयले यो शैक्षिकसत्रदेखि...

२०७४ फागुन ९ गते २३:१७

काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा संघीय नेपलामा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजना...

२०७४ फागुन ३ गते १९:४७

काठमाडौं । चाटर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १७ प्रतिशत परीक्षार्थी मात्र उतिर्ण भएका छन् । गत डिसेम्बरमा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी...

२०७४ फागुन २ गते १४:५१

मुस्ताङ । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने...