शिक्षा

  २०८० वैशाख ४ गते १६:०८     विकासन्युज

काठमाडौं । डीएभी कलेजको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डीएभी कलेज ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन् । गत चैत्र २३...

  २०८० वैशाख ४ गते १५:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री...

  २०८० वैशाख ४ गते १३:११     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै काठमाडौं महानगर भित्रका निजी शैक्षिक संस्थाहरुले आफूखुसी शुल्क वृद्धि गरेका छन् । काठमाडौं महानगरको स्वीकृति नै नलिई केही निजी विद्यालयहरुले शुल्क वृद्धि गरेका हुन् । डिल्लीबजार घट्टेकुलोमा रहेको...

  २०८० वैशाख ४ गते ११:३०     विकासन्युज

धनगढी । धनगढी उपमहानगरपालिका भित्रका १७ सामुदायिक विद्यालयको कक्षा ८ को परीक्षामा सहभागी भएका सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । धनगढी उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका ६३ मध्ये १७ वटा विद्यालयको कक्षा ८...

  २०८० वैशाख ४ गते ११:२०     विकासन्युज

काठमाडौं । ‍काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा। मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय झालाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत उक्त पदक प्रदान गरिएको हो ।...

  २०८० वैशाख ३ गते १५:५८     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र आजदेखि शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन शुक्रबार र २ गते शनिबार सार्वजनिक बिदा भएको हुँदा नयाँ शैक्षिक सत्रको शुरुवात आजदेखि शुरु भएको...

  २०८० वैशाख २ गते ८:३२     विकासन्युज

दाङ । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्। उनले भने, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ, यो अकाट्य...

  २०८० वैशाख १ गते १४:५५     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर...

  २०८० वैशाख १ गते १४:२५     विकासन्युज

जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।...

  २०७९ चैत ३० गते १२:३४     विकासन्युज

विद्यालय तह अन्तर्गत कक्षा १ देखि १० सम्मको नयाँ भर्ना तथा कक्षा सञ्चालन नयाँ वर्षसँगै बैशाख ३ गतेबाट हुँदैछ । प्रस्तुत छ, विद्यालय शिक्षा क्षेत्रमा ठूलो हिस्सा ओगटेको निजी शैक्षिक संस्थाले नयाँ शैक्षिक सत्रको...

  २०७९ चैत २९ गते १५:१८     विकासन्युज

काठमाडौं ।  काठमाडौं विश्वविद्यालय विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने...

  २०७९ चैत २९ गते १४:०५     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन् । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन् ।...

  २०७९ चैत २९ गते १०:०१     विकासन्युज

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा...

  २०७९ चैत २८ गते १३:३०     विकासन्युज

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस,...

  २०७९ चैत २८ गते ११:१६     विकासन्युज

म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न...

  २०७९ चैत २७ गते १८:०६     विकासन्युज

काठमाडौं । शिक्षा मन्त्रालयले ल्याएको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ कार्यान्वयनमा आएसँगै नेपाली विद्यार्थीहरु अब डिप्लोमा, एडभान्स डिप्लोमा, भाषा र तालिमका लागि विदेशमा अध्ययन भिसामा आवेदन गर्न नपाउने भएका छन् । नयाँ निर्देशिकाअनुसार अब...

  २०७९ चैत २७ गते १७:३७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । जसमा ५० प्रतिशत विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन...

  २०७९ चैत २७ गते १२:४४     विकासन्युज

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा...

  २०७९ चैत २७ गते ११:२०     विकासन्युज

बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन्...

  २०७९ चैत २६ गते १७:००     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोजपुर बहुमुखि क्याम्पसमा सहयोग गरेको छ । इसेवा मनी ट्रान्स्फरले भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीले डिजिटल साक्षरताका इसेवा मनि ट्रान्स्फरका...