शिक्षा

  २०७९ चैत ६ गते १४:३२     नारायण अर्याल

काठमाडौं । पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेशी मुलुक जाने विद्यार्थीको संख्या बढ्न थालेपछि उच्च शिक्षामा ठूलो मात्रामा लगानी गरेका नेपालका निजी कलेजहरुको लगानी धरापमा पर्न लागेको छ । सीमित कलेजहरुमा बाहेक औसत...

  २०७९ चैत ६ गते १०:१५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन...

  २०७९ चैत ५ गते १०:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको...

  २०७९ चैत ५ गते ७:३५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको...

  २०७९ चैत २ गते १५:३५     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग इनर्जी इफिसियन्ट बिल्डिङ डिजाइन २०२१ ब्याचले ह्याविटेट इनोभेसन कन्क्लेभ २०२३ आयोजना गर्ने भएको छ । चैत ३ गते काठमाडौंको होटल हायात प्यालेसमा उक्त कार्यक्रम आयोजना गर्न लागेको...

  २०७९ चैत २ गते १५:१८     विकासन्युज

चितवन  । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम मिटिङमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ ।...

  २०७९ चैत २ गते १०:२४     विकासन्युज

काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थीले प्रवेशिका परीक्षामा नाम निकालेका छन् । फागनु २४ गते चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा छ हजार ६६९ जना विद्यार्थी उत्तिर्ण भएका हुन् ।...

  २०७९ चैत १ गते १९:०४     विकासन्युज

चितवन । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित...

  २०७९ चैत १ गते १४:०७     विकासन्युज

काठमाडौं । आगामी शैक्षिक शत्रबाट चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न संकायमा अध्ययन गर्ने २२२३ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले अध्ययनको लागि छुट्याइएका कोटाहरुको बाँडफाँड गर्दै २२२३ जना...

  २०७९ चैत १ गते १०:१९     विकासन्युज

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यही चैत १६ गते तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो । सो विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर...

  २०७९ फागुन ३० गते १६:४३     विकासन्युज

काठमाडौं । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो ।...

  २०७९ फागुन ३० गते १६:३२     विकासन्युज

गलेश्वर । शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले...

  २०७९ फागुन ३० गते १०:१५     विकासन्युज

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि...

  २०७९ फागुन २९ गते १५:३४     विकासन्युज

ललितपुर । ललितपुर महानगरले निजी निजी स्कुलहरुले विद्यार्थीसँग लिने शुल्क निर्धारण गर्ने तयारी गरेको जनाएको छ । ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले विकासन्युजसँग कुरा गर्दै महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई नियमावलीका आधारमा...

  २०७९ फागुन २९ गते १४:३७     विकासन्युज

काठमाडौं । विगतमा नर्सिङ पढ्न तछाडमछाड गर्ने विद्यार्थीहरु पछिल्लो समय भने घट्दै गएका छन् । स्नातक तह नर्सिङ शैक्षिक कार्यक्रममा छुट्याएको कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएपछि चिकित्सा शिक्षा आयोगले समेत कोटा घटाएको छ । आगामी...

  २०७९ फागुन २९ गते १३:२८     विकासन्युज

काठमाडौं । ललितपुरको युलेन्स स्कुलले आफ्नो दोस्रो युनिट काठमाडौंको बाँसबारीमा सुरु गरेको छ। गत शनिबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सो युनिटको उद्घाटन गरेकी थिइन् । बाँसबारीमा रहेको उक्त युनिटमा कक्षा १...

  २०७९ फागुन २८ गते १८:३४     विकासन्युज

काठमाडौं ।  स्किल वीक चौथौं संस्करण यही मार्च १३ देखि १९ सम्म सञ्चालन हुने भएको छ । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व,...

  २०७९ फागुन २८ गते १५:०५     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने...

  २०७९ फागुन २८ गते १२:०३     विकासन्युज

काठमाडौ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ,...

  २०७९ फागुन २७ गते २२:३०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै निजी स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु...