बीमा

२०७५ चैत २७ गते १३:४१

काठमाडौँ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडले शुभकामना प्रदान गरेको छ । गत वर्ष मात्र नेपालको...

२०७५ चैत २५ गते १७:३१

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त...

२०७५ चैत २५ गते १६:४२

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच संझौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा...

२०७५ चैत २१ गते १८:४७

काठमाडौं । बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेको छ । निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा जुटेका छन् । बिहीबार सम्पन्न संघको विशेष...

२०७५ चैत २१ गते १८:२४

काठमाडौ । बीमा समितिले सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ कार्यन्वयन गर्न निर्देशन दिएको छ । समितिले बीमा कम्पनीहरुलाई सो विषयमा कार्य गर्न/गराउन निर्देशन दिएको हो । समितिको परिपत्रमा उल्लेख...

२०७५ चैत २१ गते १८:००

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत बुधबार ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिमकुमारी...

२०७५ चैत २१ गते १७:३५

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न नबौं वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । ८ प्रतिशत बराबरको बोनश सेयर...

२०७५ चैत २० गते १९:२१

काठमाडौ । नेपालमा हावाहुरी र आँधीबाट हुने जोखिम बहन गर्ने बिमितहरु अत्यन्त न्यून रहेका छन् । हावाहुरीबाट आईपर्ने विपत्तिमा बीमाको भूमिका महत्वपूर्ण हुन्छ । बारा र पर्सा जिल्लामा आएको विनासकारी हावाहुरीले पुर्याएको क्षतिको घटनाले...

२०७५ चैत २० गते १६:५९

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...

२०७५ चैत २० गते १४:५०

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स...