बीमा

२०७५ फागुन ३० गते १४:४५

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच फागुन ३० गते आयोजित एक कार्यक्रमबीच सो...

२०७५ फागुन ३० गते १४:०७

काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ...

२०७५ फागुन ३० गते १३:०२

काठमाडौँ । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार...

२०७५ फागुन २९ गते १८:४०

काठमाडौँ । विगत ४० बर्ष भन्दा बढि बीमा क्षेत्रमा सक्रिय दिनेशप्रकाश शर्मा पौड्याललाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युटले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्याल बीमा, पूर्नबीमा, जोखिम व्यवस्थापन...

२०७५ फागुन २९ गते १३:१०

काठमाडौ । बीमा पुहँचको आधारमा विभिन्न प्रदेशहरुबीच व्यापक असमानता देखिएको छ । बीमा समितिका अनुसार देशभरका ७ वटै प्रदेशमा निर्जीवन बीमाकाे लेख संख्या, बीमा रकम, शाखा सञ्जाल लगायत सूचकमा उच्च असमानता रहेको छ । बीमा...

२०७५ फागुन २९ गते ११:५३

काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच ‘बैंकास्योरेन्स’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...

२०७५ फागुन २८ गते १४:३८

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी...

२०७५ फागुन २८ गते ११:३८

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी...

२०७५ फागुन २७ गते १७:१६

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने...

२०७५ फागुन २६ गते १८:१२

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी...