बीमा

  २०८० भदौ ४ गते ७:४३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।...

  २०८० भदौ ३ गते १८:४८     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको...

  २०८० भदौ ३ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ वेवसाईट बनाउने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफुवेवसाइट बनाउने जानकारी गराएको हो । जसको लागि प्राधिकरणले वेवसाईट निर्माता कम्पनी खोज्दै छ । यससँगै इच्छुक वेवसाइट...

  २०८० भदौ ३ गते १०:०७     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए ।...

  २०८० भदौ २ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा...

  २०८० भदौ १ गते १६:५४     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका...

  २०८० भदौ १ गते १३:०३     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो ।...

  २०८० साउन ३२ गते १३:४५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो । इन्स्योरेन्सले सिस्टम अपग्रेड...

  २०८० साउन ३२ गते १२:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा...

  २०८० साउन ३१ गते १९:२७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब भन्दा माथि छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब २५...

  २०८० साउन ३१ गते १९:००     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो...

  २०८० साउन ३१ गते १८:४०     विकासन्युज

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओको बुधबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन्...

  २०८० साउन ३१ गते १६:३७     विकासन्युज

काठमाडौं । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाका बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ ।...

  २०८० साउन ३१ गते १४:५६     विकासन्युज

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९...

  २०८० साउन ३१ गते ९:५१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढी नाफा गरेका छन् । १२...

  २०८० साउन ३१ गते ८:२६     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको थियो ।...

  २०८० साउन ३१ गते ७:४०     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको...

  २०८० साउन ३१ गते ७:०९     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको...

  २०८० साउन ३० गते ११:२१     मञ्जरी पौडेल

काठमाडौं । गत एक वर्षमा २१ वटा बीमा कम्पनीहरु मर्जरमा गए । पुँजी थप्न नियामक निकाय बीमा प्राधिकरणको निर्देशनसँगै जीवन र निर्जीवन बीमा दुबै क्षेत्रका कम्पनीहरुको लागि मर्ज एउटा विकल्प बन्यो । बीमा प्राधिकरणको...

  २०८० साउन ३० गते ८:२९     विकासन्युज

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३...