बीमा

  २०८० माघ १८ गते १८:५३     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश भट्टराईले ७ महिना काम गरेर २० महिनाको तलब बुझेका छन् । उनले कम्पनी मर्जरपछि सात महिना काम गरेर २० महिनाको तलब बुझ्दै कम्पनीबाटै बाहिरिएका हुन्...

  २०८० माघ १८ गते १७:०२     विकासन्युज

काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित...

  २०८० माघ १८ गते १६:२६     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक प्रतिवेदनमा गम्भीर त्रुटी गरेको भेटिएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा लगानीकर्ताहरू झुक्किन सक्ने गरी त्रुटीपूर्ण विवरण प्रकाशित गरिएको हो । कम्पनीले साविक प्रभु लाइफ र...

  २०८० माघ १८ गते ११:३१     विकासन्युज

काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम...

  २०८० माघ १७ गते १८:०२     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसकाे तयारीमा जुटेका छन् । प्राधिकरणले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीका सञ्चालकहरू...

  २०८० माघ १७ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई हालको पुँजी वृद्धि गराएर २० अर्ब पुर्याउन निर्देशन दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।...

  २०८० माघ १७ गते १०:५२     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न ५ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को लागि बोनस दर सार्वजनिक गरेका छन् । एशियन लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, अमेरिकन मेट लाइफ, रिलायबल नेपाल लाइफले गत वर्षको...

  २०८० माघ १७ गते ९:१३     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम...

  २०८० माघ १६ गते १८:५४     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. बसौलालाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या...

  २०८० माघ १६ गते १५:२१     विकासन्युज

काठमाडौं । विगत केहि दिनयता सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । बजारमा नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले बढी हो । बजारमा...

  २०८० माघ १६ गते ११:५४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा हाइप्रोफाइल व्यवसायीको लगानी देखिएको छ । कम्पनीमा विभिन्न उद्योगी व्यवसायी, बैंकर तथा सञ्चार माध्यम उद्यमीको पनि लगानी देखिएको हो । कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि वित्तीय संस्था...

  २०८० माघ १५ गते १८:४२     सीआर भण्डारी

काठमाडौं । समग्र बीमा बजारको नियामक हो नेपाल बीमा प्राधिकरण । जीवन, निर्जीवन, पुनर्बीमा तथा लघुबीमा क्षेत्रको नियमन गर्दै आएको प्राधिकरण भने दिनप्रतिदिन सुस्त बन्दै गएको आभास समग्र बीमा बजारलाई भएको छ । सूचना...

  २०८० माघ १५ गते १६:३७     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी...

  २०८० माघ १५ गते १६:०५     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६...

  २०८० माघ १५ गते ९:१७     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु  रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत...

  २०८० माघ १४ गते १८:१७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ १४ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित ५.०२६३२ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले ५ प्रतिशत बोनस र...

  २०८० माघ १४ गते १५:५७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम भैरहवा स्थित होटल टाईगर प्यालेसमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा...

  २०८० माघ १४ गते १३:४७     सन्तोष रोकाया

हिमालयन रिइन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई हामीले प्रश्न गर्यौं – ‘तपाईं म्यानेजर कि लिडर ?’ उनले जवाफमा भनिन्, ‘लिडर’ । हामीले पुनः जिज्ञासा राख्यौं- ‘तपाईं औसत कि अब्बल नेतृत्व ?’ उनले व्याख्या...

  २०८० माघ १४ गते १३:३७     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । माघ १३ गते चन्द्रागिरी हिल्स काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च ब्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरु तथा...

  २०८० माघ १४ गते १०:५७     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १२ गते बसको बैठकले ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...