बैंक

  २०७३ असार ३० गते ४:३७     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट...

  २०७३ असार ३० गते ४:०३     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त...

  २०७३ असार २९ गते १५:४३     विकासन्युज

काठमाडौं, २९ असार । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रोक्सी...

  २०७३ असार २९ गते ४:४०     विकासन्युज

काठमाडौं, २९ असार । ग्लोबल आइएमई बैंकले “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड पाएको छ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले हरेक वर्ष एउटा देशका उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।...

  २०७३ असार २९ गते ४:२५     विकासन्युज

काठमाडौं, २९ असार । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले भोलि असार ३० गतेदेखि बैंकिङ करोबार गर्ने भएको छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको यो बैंकले एकिकृत कारोबार गर्न लागेका...

  २०७३ असार २९ गते ३:५६     विकासन्युज

काठमाडौं, २९ असार । इन्टरनेशनल डेभलपमेन्ट बैंकको विषेश साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले एनसीसी बैंकसँग मर्जमा जाने सञ्चालक समितिको विशेष प्रस्ताव सर्बसहमतिमा पारित गरेको छ । डीडीए रिपोर्टका आधारमा एनसीसी बैंकको...

  २०७३ असार २८ गते ११:३८     विकासन्युज

काठमाडौं, २८ असार । बैँक अफ काठमाण्डू (बिओके)ले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय...

  २०७३ असार २८ गते ६:५०     विकासन्युज

काठमाडौं, २८ असार । सनराइज बैंक लिमिटेडले झापामा दुई वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले झापा जिल्लाको वडा नम्बर ६ स्थित बुधवारे र वडा नम्बर ९ स्थित खुदुनाबारी शुरू गरेको छ...

  २०७३ असार २८ गते ४:१०     विकासन्युज

काठमाडौं, २८ असार । कुमारी बैंकले ७० दिनको मुद्दती खातामा ७ प्रतिशत व्याजदर घोषणासहित निक्षेपको अपिल गरेको छ । ७० दिन अवधिको मुद्दतीमा न्यूनतम १ लाख बचत गर्नेले ७ प्रतिशत व्याज पाउने छन् ।...

  २०७३ असार २७ गते १३:१६     विकासन्युज

काठमाडौं, २७ असार । हाम्रो विकास बैंकले पारसराज कँडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । उनी यसअघि सीभिल बैंकमा मेनेजर थिए । भारतको इन्स्टिच्यूट चार्टर्ड एकाउण्टबाट सिए गरेका कँडेल विभिन्न कम्पनीका अडिट...

  २०७३ असार २७ गते ११:५२     विकासन्युज

काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको बैंकले...

  २०७३ असार २६ गते ५:३७     विकासन्युज

सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्सबीचको मर्ज हालै सम्पन्न भयो, मर्जको अनुभव कस्तो रह्यो ? मर्जको अनुभव सकारात्मक नै भयो । गत भदौमा जब हामीबीच पहिलो एमओयु भयो तब हामी...

  २०७३ असार २६ गते ५:०१     विकासन्युज

काठमाडौं, २६ असार । बैंकहरुले निक्षेपकर्तालाई दिने व्याजदरमा व्यापाक असमानता देखिएको छ । त्यसमा पनि व्यक्तिगत र साना निक्षेपकर्तालाई कम व्याज दिने र ठूला तथा संस्थागत निक्षेपकर्तालाई बढी व्याज दिने नीति बैंकहरुले अपनाउँदा साधारण...

  २०७३ असार २४ गते १४:२९     विकासन्युज

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले भोली शनिवार पुरै समय बैंक खोल्न सरकारी कारोबार गर्ने बैंकहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । शुक्रबार सूचना...

  २०७३ असार २४ गते ११:०९     विकासन्युज

काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल...

  २०७३ असार २४ गते ७:०७     विकासन्युज

काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक...

  २०७३ असार २४ गते ५:२६     विकासन्युज

काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका...

  २०७३ असार २३ गते ६:५०     विकासन्युज

काठमाडौं, २४ असार । यती डेभलपमेण्ट बैंक लिमिटेडले २ सेयर बराबर १ सेयर हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी करिव २ अर्ब ७ करोड रुपैयाँ हुनेछ ।...

  २०७३ असार २२ गते ७:३५     विकासन्युज

काठमाडौं, २२ असार । कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रा.लि. बीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापनबारे सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी...

  २०७३ असार २२ गते ७:२६     विकासन्युज

काठमाडौं, २२ असार । लुम्बिनी बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंखु...