बैंक

  २०७७ असोज १८ गते १७:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा...

  २०७७ असोज १८ गते १६:४८     विकासन्युज

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको...

  २०७७ असोज १८ गते ९:२१     विकासन्युज

खोटाङ । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको...

  २०७७ असोज १६ गते २१:४१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त सम्बन्धमा दुई संस्थाबीच असोज १६ गते सहमतिपत्र (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको हो । गरिमा विकास बैंककाे प्रधान कार्यालय काठमाडौंकाे...

  २०७७ असोज १६ गते १८:२४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि आज(असोज १६ गते)बाट २१ औँ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।...

  २०७७ असोज १६ गते १८:०७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले ग्रिन पिन सुबिधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि उक्त सुबिधा...

  २०७७ असोज १६ गते १४:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । यस सम्झौता अन्तर्गत ग्राहकले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड...

  २०७७ असोज १६ गते १३:२९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै उक्त व्यवस्था गरेको हो...

  २०७७ असोज १६ गते १३:०२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज(असोज १६ गते)बाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक...

  २०७७ असोज १६ गते १२:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आज (असोज १६ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ‘८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर...

  २०७७ असोज १५ गते १८:५८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख रुपैयाँ सहयोग गरेका हुन्...

  २०७७ असोज १५ गते १७:३४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा असोज १५ गते बाट तुलसीपुर शाखा संचालनमा ल्याएको छ । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले...

  २०७७ असोज १५ गते १७:१९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ...

  २०७७ असोज १५ गते १६:३३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले भाेलि (असोज १६ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ‘८.५० प्रतिशत एस.बि.एल....

  २०७७ असोज १५ गते १४:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकमा कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवधि सकिन लागेकाे छ । बैंकमा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र १६ दिन...

  २०७७ असोज १५ गते १२:२०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । असोज १४ गते बसेको बैंक सञ्चालक समितिको...

  २०७७ असोज १५ गते १०:५०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...

  २०७७ असोज १५ गते १०:२४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड...

  २०७७ असोज १५ गते १०:१५     विकासन्युज

काठमाडौं । गत असार मसान्तपछि निक्षेप संकलनमा एनआइसी एसिया बैंकले अग्रता कायमै राखेको छ । साउनदेखि असोज पहिलो सातासम्ममा एनआइसी एसिया बैंकले २२ अर्ब रुपैयाँ निक्षेप थपेको छ । बैंक स्रोतका अनुसार सो अवधिमा...

  २०७७ असोज १५ गते ९:२६     विकासन्युज

कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ  काठमाण्डु  र राष्ट्रिय वाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका...