बैंक

  २०७७ असोज १४ गते २०:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग...

  २०७७ असोज १४ गते १७:२१     विकासन्युज

काठमाडौं । अब भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ । बैंकले भारतमा रहेका नेपालीले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत नेपालमा पैसा पठाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको...

  २०७७ असोज १३ गते १७:००     विकासन्युज

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको...

  २०७७ असोज १३ गते १४:२६     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । यस अघि पनि बैशाख ३१ मा ग्लोबल...

  २०७७ असोज १३ गते ११:३०     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालयलाई एक करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा...

  २०७७ असोज १२ गते १७:५७     विकासन्युज

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले असोज पहिलो सातामा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्ब ३२...

  २०७७ असोज १२ गते १७:३५     शिव सत्याल

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) १ खर्ब ५४ अर्ब रुपैयाँ छ । अर्थात बैंक तथा वित्तीय संस्थाहरु अहिले १ खर्ब ५४ अर्ब रुपैयाँ थप ऋण दिन सक्ने अवस्थामा छन् । बैंकिङ क्षेत्रमा...

  २०७७ असोज १२ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय थप गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै समय थप गरेको बताएको हो । राष्ट्र बैंकका अनुसार अब असोज मसान्तसम्म पुनर्कर्जाका...

  २०७७ असोज १२ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ जारी गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर (वरिष्ठ) संयोजक रहने वयवस्था गर्दै राष्ट्र बैंकले सो कार्यविधि आज (सोमबार) जारी गरेको...

  २०७७ असोज १२ गते १३:१५     विकासन्युज

काठमाडौं । एनएमबि बैंक एओएको प्रतिनिधिको रुपमा पीसीएएफको सञ्चालक समितिमा नियुक्त भएकाे  छ । नेट जेरो एसेट ओनर एलायन्स(एओए) संगको सहकार्यमा पीसीएएफले एनएमबि बैंकलाई एओएको प्रतिनिधिको रुपमा समावेश गरि नेतृत्व स्तरमा स्वागत गरेको हो...

  २०७७ असोज १२ गते १३:१०     विकासन्युज

काठमाडाैं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार १० लाख हस्तान्तरण गरे । भारत सरकाले...

  २०७७ असोज १२ गते ९:३९     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ढकालले फेसबुक पाेष्ट मार्फत आफुलाई काेराेना पाेजेटिभ देखिएकाे जानकारी दिएका हुन् । आइतबार परीक्षण गराउँदा आफुलाई काेराेना देखिएकाे उनले पाेष्टमा बताएका...

  २०७७ असोज ११ गते १९:४८     विकासन्युज

विनय रेग्मीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । विशेष गरी विश्व डिजिटल प्रविधिमा अभ्यस्त भइहरेको बेला नविल बैंक पनि नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ कारोबार...

  २०७७ असोज ११ गते १९:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा  दिने भएको हाे । यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु...

  २०७७ असोज ११ गते १९:२०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन,...

  २०७७ असोज ११ गते १९:०३     विकासन्युज

काठमाडौं । सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाटै आवेदन दिन मिल्ने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका...

  २०७७ असोज ११ गते १८:५५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा उक्त कार्ड जारी गर्न लागेको हो । यो...

  २०७७ असोज ११ गते १२:३०     विकासन्युज

काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ४ अर्ब ५६ करोड रुपैयाँ लागतको सो आयोजनामा प्रभु बैंकको नेतृत्वमा ७५ प्रतिशत अर्थात...

  २०७७ असोज ११ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा १२ प्रतिशत र नेपाल बंगलादेश (एनबी)बैंकमा करिब ९ प्रतिशत सेयर लगानी रहेको एनबी ग्रुपले दुई बैंक मर्ज गराउन माग गरी नेपाल राष्ट्र बैंकमा निवेदन गर्दै गर्दा...

  २०७७ असोज ९ गते २२:१६     विकासन्युज

काठमाडौं । लगानी कोषको ‘नागरिक पेन्सन योजना’ को कारोबार एनआईसी एशिया बैंकबाट मात्र हुने भएको छ । कोषले एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंकलाई नियुक्त गर्ने सम्बन्धि समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन...