बैंक

  २०७८ चैत २० गते १५:१५     विकासन्युज

झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल...

  २०७८ चैत २० गते १३:५८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणी सामुदायिक हस्पिटल (एनपीआई ), चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १०...

  २०७८ चैत २० गते १३:३७     विकासन्युज

काठमाडौं । लिभिङ विथ आइसीटीको आयोजनामा सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ जारी छ । इबिमाको मुख्य प्रायोजनमा जारी उक्त कार्यक्रममा एनआईबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय...

  २०७८ चैत २० गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक सीईओ सम्मेलन हुने भएको । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी चैत २५ गते सम्मेलन हुने भएको हो । शनिबार पत्रकार सम्मेलन गरी होटेल याक एन्ड यतीमा पहिलोपटक सीईओ सम्मेलन...

  २०७८ चैत १९ गते १३:४२     विकासन्युज

काठमाडौं । अब नेपालमा पनि ‘रुपे’ डिजिटल कार्डको सञ्चालन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ‘रुपे’ डिजिटल कार्डको नेपालमा शुभारम्भ भएसँगै अब नेपालमा पनि रुपे डिजिटल कार्डको प्रयोग गर्न पाइनेछ...

  २०७८ चैत १८ गते १८:५८     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । आज बसेको सञ्चालक समितिको ४७औँ बैठकले आगामाी वैशाख ९ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको छ । पार्क भिलेज रिसोर्टमा बस्ने साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने...

  २०७८ चैत १८ गते १७:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंक यही चैत्र २० गते २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न आकर्षक योजना तथा अफरहरू ल्याएको छ । कुमारीले आफ्नो वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरूमध्ये...

  २०७८ चैत १८ गते १५:५८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न...

  २०७८ चैत १८ गते १४:२०     विकासन्युज

कास्की । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल,...

  २०७८ चैत १८ गते ११:४७     विकासन्युज

काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना हुने भएको छ । नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागबीच काउन्टर स्थापनाका लागि सम्झौता भएको छ । उक्त काउन्टरबाट भन्सार विभागको...

  २०७८ चैत १७ गते १९:२०     विकासन्युज

मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको शनिश्चरे नगरपालिका-९ को आरके मोवायल सर्भिस सेन्टर र लेटाङ-९ मदनचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पथरी शनिश्चरे नगरपालिकाका मेयरदिलिप कुमार राईले आरके मोवाइल सर्भिस...

  २०७८ चैत १७ गते १९:०६     विकासन्युज

सर्लाही । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।...

  २०७८ चैत १७ गते १८:३१     विकासन्युज

कैलाली । माछापुच्छ्रे बैंकले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी...

  २०७८ चैत १७ गते १७:०८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना...

  २०७८ चैत १७ गते १५:०७     शिव सत्याल

काठमाडौं । वित्तीय क्षेत्रका नियामक निकायहरु आफ्नो नियामकीय दायराभित्रका कम्पनीहरुको पुँजी बढाउने प्रतिस्पर्धामा लागेका कारण पनि अर्थतन्त्रका अन्य क्षेत्रमा आवश्यक पुँजीको अभाव हुन थालेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४...

  २०७८ चैत १७ गते १४:५४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उच्च ब्याज दिने जनाएको छ । बैंकले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मको बीमा सुविधा, ३ कर्जा...

  २०७८ चैत १७ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटि अस्पतालबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको...

  २०७८ चैत १७ गते १३:२४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत काठमाण्डौं विश्वविद्यालय हाईस्कूलका विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरिएको हो ।...

  २०७८ चैत १७ गते १३:००     सन्तोष रोकाया

काठमाडौं । नेपाली बजारमा भारतीय रुपैयाँ (भारु) सटहीमा कलोबजारी बढेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेसँगै अवैध किसिमले वस्तु आयातका लागि महँगो प्रिमियम तिरेर भारतीय रुपैयाँ सटही भइरहेको बुझिएको हो...

  २०७८ चैत १७ गते १२:५०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता  गरेकाे छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि...