बैंक

  २०७८ चैत १७ गते १९:२०     विकासन्युज

मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको शनिश्चरे नगरपालिका-९ को आरके मोवायल सर्भिस सेन्टर र लेटाङ-९ मदनचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पथरी शनिश्चरे नगरपालिकाका मेयरदिलिप कुमार राईले आरके मोवाइल सर्भिस...

  २०७८ चैत १७ गते १९:०६     विकासन्युज

सर्लाही । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।...

  २०७८ चैत १७ गते १८:३१     विकासन्युज

कैलाली । माछापुच्छ्रे बैंकले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी...

  २०७८ चैत १७ गते १७:०८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना...

  २०७८ चैत १७ गते १५:०७     शिव सत्याल

काठमाडौं । वित्तीय क्षेत्रका नियामक निकायहरु आफ्नो नियामकीय दायराभित्रका कम्पनीहरुको पुँजी बढाउने प्रतिस्पर्धामा लागेका कारण पनि अर्थतन्त्रका अन्य क्षेत्रमा आवश्यक पुँजीको अभाव हुन थालेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४...

  २०७८ चैत १७ गते १४:५४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उच्च ब्याज दिने जनाएको छ । बैंकले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मको बीमा सुविधा, ३ कर्जा...

  २०७८ चैत १७ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटि अस्पतालबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको...

  २०७८ चैत १७ गते १३:२४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत काठमाण्डौं विश्वविद्यालय हाईस्कूलका विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरिएको हो ।...

  २०७८ चैत १७ गते १३:००     सन्तोष रोकाया

काठमाडौं । नेपाली बजारमा भारतीय रुपैयाँ (भारु) सटहीमा कलोबजारी बढेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेसँगै अवैध किसिमले वस्तु आयातका लागि महँगो प्रिमियम तिरेर भारतीय रुपैयाँ सटही भइरहेको बुझिएको हो...

  २०७८ चैत १७ गते १२:५०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता  गरेकाे छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि...

  २०७८ चैत १६ गते १९:०२     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न बुधबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...

  २०७८ चैत १६ गते १५:०८     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई आकर्षक तीन वटा कर्जा सुविधा दिने भएको छ बैंकले बीमा सुविधा, उच्च ब्याज, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू लगायत अन्य १८ अन्य फाइदाहरू प्रदान...

  २०७८ चैत १६ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय सेवाको...

  २०७८ चैत १६ गते १०:२५     विकासन्युज

काठमाडौं । चार वटा नयाँ बीमा कम्पनीका कारण अहिले संचालनमा रहेका मध्ये ६ वटा बैंक तथा वित्तीय संस्थाले करिब १ अर्ब रुपैयाँ प्रोभिन गर्नुपर्ने भएको छ । तीन वटा वाणिज्य बैंक, दुई विकास बैंक...

  २०७८ चैत १५ गते १८:३३     विकासन्युज

रुपन्देही । महालक्ष्मी विकास बैंक, भैरहवा शाखाले सिद्धनर्थनगर नगरपालिका डस्टविन हस्तान्तरण गरेको छ र महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत रुपन्देही जिल्लाको सिद्घार्थनगर नगरपालिकालाई १३ था डस्टविन सहयोग गरेको हो ।...

  २०७८ चैत १५ गते १७:२०     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र एनआईसी एसिया बैंकबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौतामा हस्तारक्षर भएको छ । सम्झौतासँगै अब स्मार्ट क्यूआरमार्फत भुक्तानी हुनेछ । क्यूआर कोडमार्फत भुक्तानीका लागि स्मार्टच्वाइसले मंगलबार एनआईसी एसिया बैंकसँग सम्झौता...

  २०७८ चैत १५ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक संघका उपाध्यक्ष डा. गोविन्द नेपालले कृषकलाई व्याजदर कम गर्नु पर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परसंघ र अर्थमन्त्रालयको संयुक्त आयोजनामा भएको देशको वर्तमान अवस्था र...

  २०७८ चैत १५ गते १६:२९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ। योसँगै अब केसीएल अस्ट्युटले...

  २०७८ चैत १५ गते १३:०४     विकासन्युज

काठमाडौं । बिग मर्जर गर्ने भनेर लामो समयदेखि प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर गत पुस ३० गते भाँडियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै...

  २०७८ चैत १५ गते १२:०९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वाणिज्य बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो...