बजार

  २०८० चैत ४ गते १४:४४     विकासन्युज

काठमाडौं । एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रा.लि.ले निर्माण चौधरीलाई १५१ प्रतिशतसम्म लाभांश खुवाएको छ । कम्पनीले आफ्ना सेयरधनी निर्माण चौधरी र वरुण चौधरीलाई विगतका दुई आर्थिक वर्षमा १५१ प्रतिशतसम्म लाभांश खुवाएको हो...

  २०८० चैत ४ गते १४:१५     विकासन्युज

काठमाडौं । कोका-कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रबार काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द...

  २०८० चैत ४ गते १२:३२     विजेता कर्ण

काठमाडौं । रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । सुमन र राधिका दाहालको अथक...

  २०८० चैत ४ गते ११:५६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको हो । महासङ्घका अनुसार आजका लागि छापावाला...

  २०८० चैत ४ गते ११:३६     विकासन्युज

ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड...

  २०८० चैत २ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको...

  २०८० चैत १ गते १६:३६     विकासन्युज

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औं वार्षिक उत्सवको अवसरमा, २०८० फागुन २९ गते, मंगलबारको दिन, थापाथली क्याम्पसमा...

  २०८० चैत १ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेर प्रतितोला एक लाख २५ हजार आठ...

  २०८० फागुन ३० गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

  २०८० फागुन ३० गते ९:१८     विकासन्युज

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको...

  २०८० फागुन २९ गते १६:२९     विकासन्युज

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् ।  भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन्...

  २०८० फागुन २९ गते १५:४४     विकासन्युज

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएका उनी राम्रो आम्दानी गर्न सफल भएका छन् ।...

  २०८० फागुन २९ गते ९:२१     रामकुमार लिम्बू

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा...

  २०८० फागुन २९ गते ८:०२     विकासन्युज

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा...

  २०८० फागुन २८ गते १५:३३     विकासन्युज

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एशोसिएशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो...

  २०८० फागुन २८ गते १०:३४     विकासन्युज

काठमाडौं । एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड सार्वजनिक गरेको छ । कम्पनीले एचपी ३३०० र एचपी ३२९० इयरबड नेपालमा सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको ब्राण्ड एमसीडोडोले यो दुवै इयरबर्ड...

  २०८० फागुन २७ गते १२:२७     विकासन्युज

धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण...

  २०८० फागुन २७ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा...

  २०८० फागुन २४ गते १५:१५     विकासन्युज

पर्वत । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर...

  २०८० फागुन २४ गते ११:४५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन फागुन २३ गते भएको हो । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले...