२०७९ कार्तिक २५ गते १३:१३ विकासन्युज
काठमाडाैं । नेपाल स्टक एक्सचेन्जकाे पुरानाे वेबसाइट शुक्रबारबाट बन्द भएकाे छ । नेप्सेकाे अनुसार आजबाट सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।
यससँगै अब नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ ।हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.