काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित सहर (तस्बिरहरू)

  २०८१ वैशाख २० गते १४:५६     विकासन्युज

काठमाडौं । काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार वायु गुणस्तर सूचकाङ्क एक सय ६२ पुगेको थियो । तापक्रम वृद्धिसँगै विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.