२०७७ असार १६ गते १६:४७ विकासन्युज
काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ४५ दिनका शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।
शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको पनि बताइएकाे छ । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.