शिक्षण अस्पतालमा उपचाररत शिशुमा काेराेना देखियाे

  २०७७ असार १६ गते १६:४७     विकासन्युज

फाइल फाेटाे ।

काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ४५ दिनका शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको पनि बताइएकाे छ । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.