आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

  २०८१ जेठ १४ गते ७:३३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरको नयाँ सेयर मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४४८ रुपैयाँ कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६० रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.