महानगरले भित्तामा बनाउन थाल्यो चित्र (फोटो फिचर)

  २०८० चैत २९ गते १५:०२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ ।

काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको छ । सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ ।

सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदशनि मार्गमा रहेको वालहरु , विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.