फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०८० जेठ १९ गते ११:०२     विकासन्युज

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.