तारागाउँ रिजेन्सीकाे संचालकमा ६ जना नियुक्त

  २०८० वैशाख १४ गते १२:२५     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सीको संचालकमा छ जना नियुक्त भएका छन् । कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट संचालकमा छ जना नियुक्त भएका हुन् ।

जसमा लगानीकर्ता समूह तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ताको तर्फबाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र दिवेश सराफ नियुक्त भएका छन् ।

यस्तै, कम्पनीको नियमवाली व्यवस्था बमाजिम स्वतन्त्र संचालकमा  श्रीबत्स समशेर जबरा र मनोज प्रसाद राजभण्डारी नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.