नेपाल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा

  २०७९ कार्तिक ६ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.