सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२, विजेताले १० लाख पाउने

  २०७९ साउन ८ गते १६:३७     विकासन्युज

काठमाडौं । यति ब्रुअरीकाे उत्पादन अर्ना बियरकाे सङ्ग कन्टेस्ट २०२२ सुरु भएकाे छ । अर्नाले गत दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएकाे याे प्रतियाेगिता आइतबारबाट सुरु भएकाे हाे ।

अर्ना सङ्ग कन्टेस्टमा भाग लिन इच्छुकले बनाएको आफ्नाे गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्नेछन् ।

१० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदाै १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.