२०७९ जेठ २६ गते १२:३९ विकासन्युज
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १४ प्रतिशत अर्थात १ करोड ७९ हजार ९५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.