विजय लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७८ चैत २४ गते १६:०१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

चैत २४ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.