आयातमा गरिएको कडाईको प्रभाव तत्काल देखिँदैनः गभर्नर अधिकारी

  २०७८ माघ २७ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातमा गरिएको कडाईको प्रभाव तत्काल नदेखिएको बताएका छन् ।

बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा उनले विभिन्न वस्तुको आयातमा गरिएको कडाईको प्रभाव तत्काल नपर्ने बताएका हुन् ।

उनले आयातको बढ्दो ग्राफलाई घटाउन राष्ट्र बैकले कडाई गरेको पनि स्पष्ट पारे । निरन्तर रुपमा बढेको आयातलाई निरुत्साहन गर्नको लागि २ पटक परिपत्र जारी गर्दै आयातमा कडाई गरेको बताउँदै उनले अब सीमित वस्तु मात्रै आयात हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.