सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?

  २०७७ चैत ९ गते १०:४८     विकासन्युज

काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा २०० ले ओरालाे लागेको छ । साेमबार सुन तोलामा ८७ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

आइतबार छापवाला सुन तोलामा ८७ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ५५० मा कारोबार हुनेछ । आइतबार तेजाबी सुन तोलामा ८६ हजार ७५० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज २० रुपैयाँले घटेकाे छ । चाँदी तोलामा एक हजार २६० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.