‘कमेडी च्याम्पियन सिजन २’को पावरबाई क्याटेगोरीमा डिशहोम अनुबन्धित

  २०७७ फागुन २१ गते १४:३८     विकासन्युज

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को आधिकारिक पावरबाई क्याटेगोरीमा डिशहोम अनुबन्धित भएको छ । डिशहोम फाइबरनेट एशोसियट स्पोन्सरको रुपमा अनुबन्धित भएको हाे ।

उक्त कार्यक्रम शुक्रबार र शनिबार बेलुका ९ देखि १० बजे कान्तिपुर टिभीमा प्रशारण हुने छ । यस कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.