एनआरएन लघुवित्तको नाम परिवर्तन

  २०७७ पुष १९ गते १४:५४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाको उक्त नाम परिवर्तित गरी किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको हो ।

नामसँगै कम्पनीको धितोपत्र दोश्रो बजार कारोबार लागि नेप्से सिम्बोल पनि परिवर्तन भएको छ । सर्वसाधारणको लागि नेप्से सिम्बोल केएलबीएसएल र संस्थापकको लागि केएलबीएसएलपी कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.