स्वरोजगार लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

  २०७७ पुष ६ गते १६:५९     विकासन्युज

काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपश्चात संस्थाको २ लाख ४३ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दोश्रो बजारमा स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १०६९ रुपैयाँ रहेको छ । ३४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.