बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, डाक्टर र नर्सहरुलाई दिए धन्यवाद

  २०७६ चैत ३० गते १२:२६     विकासन्युज

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन् ।

उनलाई कोरोना भाइरस संक्रममण भएको कारण लन्डनको एक अस्पतालमा उपचार भइरहेको छ जहाँ उनलाई केही दिन अघि आईसीयूमा भर्ना गरिएको थियो। उनको अहिले अवस्थामा सुधार आएको अन्तर्राष्ट्रिय स१चार माध्यमले जनाएका छन् ।

तर, उनले केही समय भने आराम नै गर्नु पर्नेहुन्छ । उनको अनुपस्थितिमा, विदेश मंत्री डोमिनिकले जिम्मेवारी सम्हालिरेहेका छन् । बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.