श्रममन्त्री विष्टलाई श्रम तथा रोजगार विभागको जिम्मेवारी

  २०७६ साउन ३१ गते १६:१२     विकासन्युज

काठमाडौं । नेकपाको श्रम तथा रोजगार विभागको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पाएका छन्।

नेकपा सचिवालय बैठकले पार्टीको तीन विभागहरुलाई कामको बाडफाँटको तथा जिम्मेवारी टुंगो लगाएको हो ।

शुक्रबारको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभागको प्रमुख घोषणा गरेको छ ।
त्यस्तै उपप्रमुखको जिम्मा भने रामेश्वरराय यादवले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.