अनामनगर र सुकेधारामा विस्फोट, ३ जनाको मृत्यु

  २०७६ जेठ १२ गते १७:१७     विकासन्युज


काठमाडौं । काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।

अनामनगरको घट्टेकुलोमा एक जनाको र सुकेधारमा दुई जनाको मृत्यु भएको बताइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.