स्वपनील शर्माको नयाँगीत ‘जोसिलो छ गोर्खाली’ भिडियो सहित सार्वजनिक

  २०७६ वैशाख ३० गते १९:५०     विकासन्युज

काठमाडौं । संगीतकार, गायक र रचनाकार स्वपनील शर्मा नयाँगीत ‘जोसिलो छ गोर्खाली’ नेपालीलाई समर्पित गीत सार्वजनिक भएको छ ।

यो गीतले वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्दै नेपालीको वास्तविक भावनालाई समेटेर निर्माण गरेका छन् । ‘नेपाली पन, गोर्खाली मन’ झल्कने सो गीत गोर्खा नेपालबाट सार्वजनिक गरेको हो ।

गीत हेर्नका लागि तल क्लीक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=yCPZJ0iisYM&list=RDyCPZJ0iisYM&start_radio=1

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.