सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ५९ हजार १ सयमा कारोबार

  २०७६ वैशाख ५ गते ११:१९     विकासन्युज

काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको तेजावी सुन बिहिबार ५८ हजार ८ मा बिक्री भइरहेको छ ।  त्यस्तै चाँदी भने प्रतितोला ७२५ मा कारोबार भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.