लोक सेवा आयोगले खुलायो ३३५ जनालाई जागिर

  २०७५ मंसिर २६ गते ८:१७     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले ३३५ जनाका लागि आवेदन खुल्ला गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सो मात्रामा रोजगारी खुलाएको हो ।

आयोगले न्याय सेवा र लेखा समुहमा दरखास्त खुलाएको हो ।

न्याय, कानुन, सरकारी वकिल तर्फ खुल्लामा १४२ जना, महिलामा ३५ जना र आदिवासी जनजाति तर्फ ३२ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

मधेशी २६ जना, दलित १३ जना, अपांग ६ जना र पिछडिएको क्षेत्रबाट ४ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.