सरोज सिटौला सहित अन्य व्यवसायीको बैंक खाता रोक्का गर्न गृहको राष्ट्र बैंकलाई पत्र

  २०७५ वैशाख २१ गते १५:५९     विकासन्युज

काठमाडौं । गृहमन्त्रालयले सिन्डिकेटधारी व्यवसायीको बैंक खाता रोक्का गर्न राष्ट्र बैकलाई चिठी काटेको छ ।

व्यवसायीहरुको सम्पत्ति छानमिन गर्न मन्त्रालयले बैंक खाता रोक्का गरेको हो ।गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराई अनुसार सिन्डिकेटधारी सबै यातायात व्यवसायीको बैंक खाता रोक्का गर्न मन्त्रालयले बैंकलाई पत्र काटेको हो ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक ऐन २०१४ अनुसार सबै प्रक्रिया अपनाउन सबै जिल्लाका सिडियोलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.