रियल स्टेट कर्जा ४० प्रतिशतमा झारियो, व्यवसाय संकटमा पर्ने

  २०७४ असार २५ गते १४:३४     विकासन्युज

काठमाडौं । नयाँ मौद्रिक नीतिले  रियल स्टेट कर्जामा थप कडाई गरेको छ । नयाँ मौद्रिक नीति रियल स्टेट क्षेत्र प्रति अनुदार देखिएको हो । । अब काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा सिमित गरिएको छ । यस अघि रियल स्टेट कर्जा ५० प्रतिशतसम्म प्रवाह गर्न पाइन्थ्यो ।

नयाँ मौद्रिक नीतिले उपत्यका भित्रको रियल स्टेट व्यवसायमा भने नकारात्मक असर गर्नेछ । उपत्यका बाहिरको रियल स्टेट कर्जामा भने पुर्ववत ५० प्रतिशतको व्यवस्था कायम रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.