विदेशी कम्पनीलाई लाभांश लैजान बाणिज्य बैंकमै सटही सुबिधा

  २०७४ असार २५ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी कर्तालाई लाभांश लैजान सरलीकरण गर्ने नीति अख्तियार गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत १० करोेडसम्म लाभांश बाढ्ने विदेशी कम्पनी, फर्म वा संस्थाले बाणिज्य बैंकबाटै सटही सुबिधा पाउने भएका हुन् ।

केन्द्रिय बैंकले तोकिएको कागजपत्र पेश गरेर १० करोडसम्म लाभांश बाढ्ने कम्पनीले बाणिज्य बैंकबाटै डलर सटही सुबिधा पाउने व्यवस्था गरेको हो ।

‘विदेशी लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने नीति लिइनेछ । यसअन्तर्गत वार्षिक रु. १० करोडसम्मको लाभांश वितरण गर्ने फर्म, कम्पनी, संस्थाहरुले तोकिएको कागजात पेश गरी वाणिज्य बैंकमार्पmत् सोभैm सटही पाउन सक्ने व्यवस्था गरिनेछ ।’, मौद्रिक नीतिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.