वित्त

  २०८० साउन ३१ गते १५:३१     विकासन्युज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभा‌ंश दिने भएको छ । संचालक समितिको मिति २०८० साल श्रावण ३० गते बेलुकी ५ बजे रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं...

  २०८० साउन ३१ गते १५:२१     विकासन्युज

काठमाडौं । ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका छन् । साथै, उनीहरु...

  २०८० साउन ३१ गते १४:५६     विकासन्युज

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९...

  २०८० साउन ३१ गते ११:०४     विकासन्युज

काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गर्दै पुँजीबजारमा केही नयाँ प्रावधानहरू लागू गर्न स्वीकृति दिएको हो । नियमावली संशोधन...

  २०८० साउन ३१ गते ९:५१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढी नाफा गरेका छन् । १२...

  २०८० साउन ३१ गते ८:२६     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको थियो ।...

  २०८० साउन ३१ गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत्...

  २०८० साउन ३१ गते ७:४२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आज साउन ३१ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले १० वर्षे अवधिको वार्षिक...

  २०८० साउन ३१ गते ७:४०     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको...

  २०८० साउन ३१ गते ७:०९     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको...

  २०८० साउन ३० गते १७:००     विकासन्युज

काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैंकिङ, फाइनान्स, एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (विएफआइएन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत...

  २०८० साउन ३० गते १५:५८     विकासन्युज

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन् । कम ब्याज भएका बैंकहरुको निक्षेप बढी  ब्याज भएका बैंकले खोसेपछि भदौमा ब्याज बढाउने तयारी अधिकांश बैंकले गरेका हुन् । पछिल्लो सयम बैंकहरुले ब्याजदर निर्धारणमा...

  २०८० साउन ३० गते १२:२५     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र तायो इको रिसोर्ट होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो । बैंक र तायो इको रिसोर्ट बीच भएको सम्झौता...

  २०८० साउन ३० गते ११:२१     मञ्जरी पौडेल

काठमाडौं । गत एक वर्षमा २१ वटा बीमा कम्पनीहरु मर्जरमा गए । पुँजी थप्न नियामक निकाय बीमा प्राधिकरणको निर्देशनसँगै जीवन र निर्जीवन बीमा दुबै क्षेत्रका कम्पनीहरुको लागि मर्ज एउटा विकल्प बन्यो । बीमा प्राधिकरणको...

  २०८० साउन ३० गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा १३ वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत वर्ष बैंकहरुले विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि ४ बैंकलाई कारवाही तथा ९ बैंकबाट पौने २२ करोड...

  २०८० साउन ३० गते ११:०५     विकासन्युज

काठमाडौं । विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्न भएको छ । संस्थाले आयोजना गरेको ट्रेड फेयर, हस्तकला तथा खाद्य वस्तुको प्रदर्शनी र उद्यमशीलता तालिम अन्तर्गत उत्पादन भएका खाद्य सामग्रीको लोकार्पण कार्यक्रम सम्पन्न...

  २०८० साउन ३० गते ८:२९     विकासन्युज

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३...

  २०८० साउन ३० गते ८:१५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख ८८...

  २०८० साउन ३० गते ८:०२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६...

  २०८० साउन ३० गते ७:५२     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ५० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख...